Monday, July 16, 2018

किन भने अमिताभले विश्वकप अफ्रिकाले जित्यो ?

रसियामा सम्पन्न विश्वकप प्रतियोगितामा फ्रान्सले क्रोएशियालाई हराएर विश्व च्याम्पियन बन्न सफल रह्यो ।सवैको नजरमा फ्रान्सले वाहवाही बटुलिरहेको छ ।यस्तैमा भारतीय अभिनेता अमिताभ बच्चनले भने विश्वकप विजेता फ्रान्स नभई अफ्रिका भएको अभिब्यक्ती दिएका छन् ।विश्वकप फाईनल गेम हेरेपछि अभिनेता  बच्चनले गरेको ट्वीटले यतिखेर उनले निकै आलोचना खेप्नुपरेको छ ।अमिताभले आफ्नो ट्वीटरमा लेखेका छन् कि  त्यसैले त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mmAqqo

No comments:

Post a Comment