Saturday, July 28, 2018

नेपाली क्रिकेट टोली आज त्रिकोणात्मक टी-२० क्रिकेट खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ । क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा हुने खेलमा आज साँझ एमसीसीसँग खेल्नेछ भने साढे १० बजे नेदरल्याण्ड्ससँग खेल्दैछ । त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एमसीसीबीचको खेल हुनेछ । एमसीसीको कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Aq5waS

No comments:

Post a Comment