Sunday, July 8, 2018

विश्वकप फुटबलको नतिजाले नेपाली बजारमा पनि असर

काठमाडाैँ । विश्वकप फुटबलको आयोजनाका लागि बिभिन्न मुलुकहरुले तछाडमछाड गर्नुको पछि ती देशहरुको अर्थतन्त्रमा पर्ने प्रभाव नै प्रमुख हो । आयोजकको हैसियत पाउँदा ती देशहरुको फेरिने आर्थिक हैसियतले धेरै राष्ट्रहरुको अर्थतन्त्रमा लोभलाग्दो सुधार समेत हुने गरेको छ । तर आयोजकको मात्र नभई विश्वकप फुटबलले अन्य देशको व्यापार व्यवसायमा पनि असर पार्ने गरेको छ । नेपाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KSdIEJ

No comments:

Post a Comment