Wednesday, July 11, 2018

समुन्द्रको प्रेममा धमलाकी श्रीमति एलिजा, ‘अनुराग’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र अनुराज असोज १२ गतेबाट प्रदर्शन हुदैछ । चलचित्रमा समाबेश कान्छा दाई गाना बजाई देउ र यस्तो साथी बोलको दुई गीत सार्वजनिक भइसकेका छन् । पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टरहरु सार्वजनिक भएका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Je2wNX

No comments:

Post a Comment