Wednesday, July 4, 2018

दिनेश लिङ्देनको ‘अदालत’को छायांकन सकियो

काठमाडौं । फिल्म ‘अदालत’को छायांकन सकिएको छ । दिनेश लिङ्देनको निर्देशनमा बनेको यो फिल्मले समाजमा भइरहेको अपहरण, महिला हिंसा र हत्या लगाएतका कुरालाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा रुद्र पाहिम, शान्ति घिसिङ, दिपक क्षेत्री, मदन भुजेल, एलिना बास्कोटा, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ,राजकुमार अधिकारी लगाएको मुख्य भुमिका छ । फिल्मलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Np4b6r

No comments:

Post a Comment