काठमाडौं । विश्वकप फुटबल २०१८ को क्वाटरफाइनल अन्तर्गत अाजकाे खेल सुरु भएको छ । अाजकाे पहलाे खेल इङ्ल्याण्ड र स्वीडेनबीच भइरहेकाे हाे । स्वीडेन स्वीजेरल्याण्डलाई १–० ले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठमा पुगेको हो । दुवै टोलीले समूह चरणमा समान दुई जीत र एक खेलमा हार व्यहोर्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KDvTyK
No comments:
Post a Comment