काठमाडौं । एसीसी एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपाल र हङकङबीचकाे प्रतिस्पर्धामा नेपालकाे सुरुअात नै खराब देखिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको हाे। क्वालालम्पुरको यूकेएम ओभल भइरहेकाे म्याचमा नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भएका छन् । उनी तनबीर अफजलको पहिलाे बलमै पेभिलिएन फर्किएका हुन् । त्यस्तै कप्तान पारस […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Q3fy5b
No comments:
Post a Comment