Monday, September 3, 2018

महिला भलिबल लिग असोज दोस्रो सातादेखि काठमाडौँमा हुने

काठमाडौंँ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ch6V4k

No comments:

Post a Comment