Sunday, September 23, 2018

पेन्केक सिलाट मार्सल आर्टद्वारा पाँच जिल्लालाई खेल सामाग्री प्रदान

काठमाडौं । नेपाल पेन्केक सिलाट मार्सल आर्ट संघले विभिन्न ५ जिल्लालाई आइतबार खेल सामाग्री प्रदान गरेको छ । पेन्केक सिलाटका बाँके, बर्दिया, दाङ, सल्यान र सुर्खेत जिल्ला कार्यसमितिलाई खेल सामाग्री प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे । सिंगापुर पेन्केक सिलाट संघबाट प्राप्त करिब ५० हजार मूल्य बराबरको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NuLl1v

No comments:

Post a Comment