Sunday, September 23, 2018

आईएफकेके फुल कन्ट्याक्ट कराते भोलि देखी

काठमाडौं । इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबार हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक आईएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले जनाएका छन् । पुरुषतर्फ ३५ केजीमुनि, ५५ केजीमुनि र ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QTAUTh

No comments:

Post a Comment