Wednesday, September 12, 2018

अश्लिल दृश्य सहितको प्रोमो हटाउन ‘कथा काठमाण्डू’ लाई विकास वोर्डको पत्र

काठमाडौँ । फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन विकास वोर्डले पत्राचार गरेको छ । फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रा.लि र आहाना फिल्मस् प्रा.लि लाई युट्युवमा अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार गरेको हो । पत्रमा यस्तो प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले उक्त फिल्मको प्रोमो हटाइ सोको लिखित जानकारी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xfUi3V

No comments:

Post a Comment