काठमाडौं, २७, भदौ । ‘दुई दुपैया’ फिल्मको ‘कुटुमा कुट’ गीतको भिडियोबाट चचाएमा आएकी अभिनेत्रीको आगामी फिल्म ‘बुलबुल’ हो । अहिले यो फिल्मको छायाङ्कन सकिएको छ । निर्माण टिमका अनुसार गत साउनको अन्तिम साताबाट सुरु भएको यो फिल्मका छायाङ्कन निर्धारित समयभन्दा अगाडि नै सकिएको हो । फिल्मको एउटा गीतको कामलाई थाती राखेर छायाङ्कन सकाएको निर्देशन विनोद […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NEiuqC
No comments:
Post a Comment