Tuesday, September 25, 2018

इंग्लिस लिग : म्यान्चेस्टर युनाइटेड पतियोगिताको तेस्रो चरणबाटै बाहिरियो

एजेन्सी । म्यान्चेस्टर युनाइटेड इंग्लिस फुटबल पतियोगिता लिग कपको तेस्रो चरणबाटै बाहिरिएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोटमा भएकामे नाटकीय खेलमा युनाइटेड दोस्रो डिभिजनको क्लव डर्बी काउन्टीसँग पेनाल्टी शुटआउटमाच ८–७ गोलले पराजित भयो । खेलको नियमित र अतिरिक्त समयमा दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नतिजा पेनाल्टीबाट लगाइएको हो । पेनाल्टीमा पनि पाँच पाँच गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OPi9Pb

No comments:

Post a Comment