काठमाडौं । बजारमा विभिन्न किसिमका गीत हरू सार्वजनिक भैरहदा बुलबुल मिडियाको प्रस्तुतिमा सम्हाल्न बोलको पप गीत युटुबमा सार्वजनिक भएको छ। सोही गीतमा किरण खड्का र रुपेश नेपालीले स्वर दिएका छन् भने किरण खड्का निर्देशन गरेका छन्। मोडलमा किरण खड्का,रुपेश नेपाली अन्सु, मोनिका लगायतले अभिनय गरेका छन्। उक्त गीतलाई बुलबुल मिडियामा अपलोड गरिएको छ । भिडियो :from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ofvfbx
No comments:
Post a Comment