Sunday, September 9, 2018

‘बाँध मायाले’को ‘आउने जाने’मा श्रृष्टिको ठुम्का

काठमाडौं, २४ भदौ । आगामी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘बाँध मायाले’मा समावेश ‘आउने जाने’ गीत सार्वजनिक भएको छ । यो गीतलाई दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक आर्यन अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ, कलाकार राजाराम पौडेलको नृत्य हेर्न सकिन्छ । यो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wXrSMp

No comments:

Post a Comment