Sunday, September 9, 2018

साफ च्याम्पियनशीपमा नेपालका प्रशिक्षक र खेलाडीहरुले कोरे कीर्तिमान

काठमाडौं, २४ भदौ । साफ च्याम्पियनशीपको उपाधिका लागि अभागी सावित हुँदै आएको नेपालले बंगलादेशको राजधानी ढाकामा जारी १० औं संस्करणलाई सुखद बनाउने संकेत दिएको छ । यसपटकको संस्करणमा सहभागी प्रशिक्षक र खेलाडीहरुले भने बिभिन्न व्यक्तिगत कीर्तिमानहरु बनाउँदै गर्दा उपाधिका समेत उठाएर मुलुककै लागि कीर्तिमान कोर्न खेलाडीहरु लालायित देखिएका छन् । साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O2d8lU

No comments:

Post a Comment