Sunday, September 2, 2018

३ मिनेटमै गोल खाएको बार्सिलोनाले हुएस्कालाई ८ गोल खुवायो

एजेन्सी । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ८-२ ले पराजित गरेको हो  । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेको थियो । हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MH1kcd

No comments:

Post a Comment