Sunday, September 2, 2018

एशियाली खेलकुद सम्पन्न : १३२ स्वर्ण जित्दै चीन अग्रस्थानमा, २९ खेल खेलेकाे नेपाललार्इ १ रजत मात्रै

कुमार चौलागाईं   काठमाडौँ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै अाइतबार सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल अाइतबार सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wC61cw

No comments:

Post a Comment