काठमाडौं । स्पेनिस ला लिगाका शीर्ष टोलीहरु बार्सिलोना र रियल मड्रिडले आआफ्नो खेलमा अप्रत्यासित पराजय ब्यहोरेका छन् । ला लिगामा एकै दिन दुवै टोली पराजित भएको सन् २०१५ पछि पहिलो पटक हो । गएराति भएको खेलमा रियल मड्रिडले सेभियासँग ३–० को पराजय ब्यहोर्दा लिग तालिकाको अन्तिममा रहेको लेगानेसले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–१ गोलले हरायो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DHuTqi
No comments:
Post a Comment