एजेन्सी । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले अन्तिम स्थानमा रहेको लेगनेससँग अप्रत्याशित हार बेहोरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले ८० सेकेण्डको अन्तरमा दुई गोल खाएपछि लिगको पुछारमा रहेको लेगानेससँग २-१ को हार बेहोरेको हो । लिगको साबिक विजेता बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा १२ औँ मिनेटमा अग्रता लिएको थियो । तर सुरुआती अग्रता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xWhFzQ
No comments:
Post a Comment