Tuesday, September 25, 2018

पोल्याण्डमा मिरा राईको जीवनमा आधारित फिल्म ‘मिरा’लाई उत्कृष्ट अवार्ड

काठमाडौं । अल्ट्रा धाविका मिरा राईको जीवनमा आधारित फिल्म ‘मिरा’ले उत्कृष्ट अवार्ड हात पारेको छ ।पोल्याण्डको लोकप्रिय अवार्ड ‘लाडेक माउन्टेन फिल्म फेस्टिबल’मा नेपाली मूलकी विश्व प्रसिद्ध धाविका राईको बायोपिक फिल्मले अवार्ड हात पारेको हो । राईको बायोपिक फिल्म मिराले गत सेप्टेम्बर २ देखि २३ सम्म सञ्चालन भएको कार्यक्रममा माउन्टेन स्पोर्टसमा उत्कृष्ट साबित भई पुरस्कृत भएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zv0LtM

No comments:

Post a Comment