Tuesday, September 25, 2018

अजयले काजोलको मोबाइल नम्बर टि्वटरमार्फत सार्वजनिक गरिदिएपछि…

बलिउड सेलिब्रिटीहरुकाे माेबाइल नम्बर अाफ्ना नजिकका मानिसबाहेक कसैलार्इ थाहा हुँदैन् । फ्यानहरू सामू उनीहरूकाे नम्बर पुग्न निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाट सार्वजनिक गर्दै लेखे ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुहाेस् ।’ यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु खुसी हुँदै नम्बर एड गर्ने र म्यासेज […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IicXkG

No comments:

Post a Comment