काठमाडौँ । नेपालको सुदूरपश्चिममा भदौको समयमा शिव र पार्वतीको पूजा गरेर गौरा पर्व मनाइन्छ । प्रदेश नम्बर ७ मा दशैं, तिहारभन्दा पनि धुमधामसँग यो पर्व मनाइने गरिन्छ । महिलाहरुले करिव ३ देखि ५ दिन सम्म एक मात्र फलाहार खाएर व्रत बसी पूजाआजा गरी धुमारी जस्ता गीत गाउने र देउडा खेल्ने समेत गर्छन् । यस पर्वमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wGAdE9
No comments:
Post a Comment