नेपाल चलचित्र संघले गर्न लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड’ मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पपुलर नायक-नायिकाकाे अवार्ड प्राप्त गर्न सफल भएका छन्। अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया र एनाले संयुक्त रुपमा आयोजना गरेकाे यो कार्यक्रम समारोहमा अनमोल र साम्राज्ञी दुबै उपस्थित थिएनन् । अवार्डमा पपुलर फिल्मतर्फ ‘छक्का पन्जा २’, पपुलर निर्देशकको विधामा दिपाश्री […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PyyCqZ
No comments:
Post a Comment