एशिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । मलेसियाको युभीएम ओभलमा सिंगापुरले दिएको १५१ रनको लक्ष्य नेपालले २८ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर अनिलकुमार साहले सर्बाधिक ४३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए । पहिलो विकेटका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2C5Oqj8
No comments:
Post a Comment