Sunday, September 2, 2018

पुलिसले हाने गोली, हलिउड नायिकाकाे मृत्यु

हलिउड नायिका वनेसा मारकेजको बिहिबार गोली लागी मृत्यु भएकाे छ । पुलिसको गोली लागेका कारण उनकाे मृत्यु भएकाे हाे । याे घटनाबारे  पेसाडिनाको पुलिसले पुष्टि गरेका हुन् । उनी चर्चित टिभी सिरिज ‘इआर’ मा नर्सको भूमिकाका लागि सबैभन्दा चर्चित थिइन् । पुलिसका अनुसार वनेसा कुनै मानसिक राेगका कारण ग्रसित भएकाले घर मालिकले उनको सुरक्षाका लागि घरमा पुलिस अधिकारीलाई बोलाएका थिए । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Pscezv

No comments:

Post a Comment