एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएका खेलहरुमा लिभरपुल, म्यान्चेस्टर सिटी र टोटनह्यामले आआफ्नो खेलमा जित निकाल्दा म्यान्चेस्टर युनाइटेडले भने उल्भरह्याम्प्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा साउथह्याम्पटलाई ३–० गोलले पराजित गरी लिभरपुलले लिगमा विजयी यात्रा कायमै राखेको छ । ६ खेलबाट १८ अंक जोडेको लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MWkXIC
No comments:
Post a Comment