Saturday, September 22, 2018

राैतहट प्रीमियर लिगका लागी महाकाली क्रिकेट क्लबद्वारा टिम घोषणा

कंचनपुर, महेन्द्रनगर। असोज ११ गतेदेखि २१ सम्म हुने रौतहट प्रीमियर लिगका लागी कंचनपुरको महाकाली क्रिकेट क्लबद्वारा २२ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको छ । रौतहट प्रीमियर लिगका लागि छनोट गरिएको २२ सदस्यीय क्रिकेट टिमको नेतृत्व नेपाली यु १९ का पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र चन्द बादशाले गर्नेछन् । महाकालीको टोलिमा सन्दीप सुनार, कृष्ण कार्की, सुनिल सुनार, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QPtCQi

No comments:

Post a Comment