काठमाडौं, २९ भदौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आयोजित ‘छक्का पन्जा ३’ को प्रमोशनल प्रोग्राममा गायक नवीन पौडेलले उपस्थित हजारौं हजार दर्शक श्रोताहरुलाइ छमछमी नचाएका छन् । पशुपतिनाथको दर्शन गर्न आएका व्रतालु, पर्यटक एवम उपस्थित सम्पुर्णलाई धीत मरुन्जेल नचाएका छन् । यो पङ्तिकार प्रत्यक्ष समाचार सङ्कलन गरिरहँदा काभ्रेबाट दर्शन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CXnvXr
No comments:
Post a Comment