Friday, September 14, 2018

एकदिवसीय क्रिकेट सिरिजमा नेपालको कमजोर प्रदर्शन, भारतसँग आठ विकेटले पराजित

काठमाडौँ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NeS2EM

No comments:

Post a Comment