काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ । समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपालले भूटानलाई ४–० गोलको अन्तरले पराजित गर्दै जित निकालेको हो । पहिलो हाफको खेलमा एक शून्यको अग्रता बनाउन सफल नेपालले दोस्रो हाफको खेलमा ३ गोल गर्न सफल भएको थियो । नेपालका लागि खेलको २१ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NlQfgp
No comments:
Post a Comment