Thursday, September 6, 2018

साफ च्याम्प्यिनशीपः नेपाल भूटानविरुद्ध ४ -० को अग्रता बनाउन सफल

काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपाल आज भूटानमाथि ४-० को अग्रता लिएको छ । पहिलो हाफको खेलमा एक शून्यको अग्रता बनाउन सफल नेपालले दोस्रो हाफको खेलमा ३ गोल गर्न सफल भएको छ । नेपालका लागि खेलको २१ औं मिनेटमा अनन्त तामाङ, ७१ औं मिनेटमा सुनिल बल, ७९ औं मिनेटमा भरत खवास […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wLCOMk

No comments:

Post a Comment