Wednesday, September 19, 2018

‘अनुराग’ लिएर कलेज दौडदै एलिजा र समुन्द्र

काठमाडौ । चलचित्र ‘अनुराग’ असोज १२ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । प्रदर्शन मिति नजिकिएसँगै चलचित्र युनिट यति बेला प्रचार प्रसारमा तीव्र रूपमा लागि परेको छ । प्रमोसनको क्रममा चलचित्रकी नायिका एलिजा गौतम र नवनायक समुन्द्र पण्डित राजधानीको विभिन्न कलेज पुगिरहेका छन् । त्यहा गएर उनीहरुले फिल्मको प्रोमोशन गदै ‘अनुराग’ पृथक् साङ्गीतिक प्रेमकथा रहेको जानकारी दिएका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QF7bgC

No comments:

Post a Comment