काठमाडौ । ए मेरो हजुर २को सफलतासँगै झरना थापाको निर्देशनमा ‘ए मेरो हजुर ३’ पनि बन्दै छ । चलचित्रमा नायक अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने छ । सुहाना झरना थापाकी छोरी हुन । सुहानाको यो डेव्यु चलचित्र हो । चैत २९ गतेलाई प्रदर्शन मिती तय गरिएको यस चलचित्रको छायाँकन असोज ५ गतेबाट […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DajeQe
No comments:
Post a Comment