Tuesday, September 11, 2018

वसन्त नाछिरिङको ‘तिमी म सँग किन रिसाउँछौ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक वसन्त नाछिरिङ राईको तिमी म सँग किन रिसाउँछौ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विशुद्ध माया प्रेमलाई समेटेर बनाइएको यस भिडियोमा शब्द, रचना र सिङगत समेत वसन्त स्वयंले गरेका हुन् ।  निर्देशक युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा पुष्पल खड्का र एलिसा राईले उत्कृष्ट अभिनय गरेका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NuuafN

No comments:

Post a Comment