पोखरा । गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन । तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीलाई तथा न्यू डायमण्डले चितवन टाइगर्सलाई सोझो सेटमा पराजित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CLQzAN
No comments:
Post a Comment