Tuesday, September 4, 2018

साफ च्याम्पियनसिपकाे १२ औँ संस्करण अाजबाट : पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

कुमार चौलागाई काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् । साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q36SvB

No comments:

Post a Comment