Monday, September 3, 2018

५६ वर्षीय इंडिया टिमका काेच रविकाे ३६ वर्षीया नायिकासंग अफेयर

टिम इंडियाका काेच रवि शास्त्री यतिबेला अाफ्नाे प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । उनी एक बलिउड नायिकासंगकाे सम्बन्धका कारण यतिबेला चर्चामा छन् । बलिउड सुपरहिट फिल्म लन्चबक्स र एयरलिफ्टकी नायिका निमरत कौरसंगकाे सम्बन्धले यतिबेला बलिउड तताएकाे छ । निमरतभन्दा रवि २० वर्ष जेठा छन् । ५६ वर्षिय रवि ३६ वर्षिया निमरतसंग प्रेममा परेका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LWYQkR

No comments:

Post a Comment