लोक संगीत क्षेत्रका लागि परिचित नाम हो, पूर्ण परियार । ‘ढाँटी ढाँटी’, बुट्टे चोली लगायतका एल्वमहरुबाट परिचित बनेका परियारको अहिले लघु चलचित्र प्रकाशनमा आएको छ । ‘हाम्रो आँखा कहिले खुल्छ’ नामक उक्त लघु चलचित्रले अहिले लोकप्रियता पाएको छ । हाल अष्ट्रेलियामा रहेर गीत तथा लघुचलचित्रमा ब्यस्त परियारले अपाङ्गता भएका ब्यक्तिको अवस्था र मनस्थितीलाई चलचित्रमा उतारेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NndTK1
No comments:
Post a Comment