काठमाडौं। नेपाली चलचित्र ‘प्रसाद’को फस्टलुक सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्रको मंगलबार फस्टलुकसँगै ‘लै लै’ बोल रहेको गीतको लिरिकल भिडियो समेत एकसाथ सार्वजनिक भएकाे छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत देखिएका छन् । निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा रहेकाे ‘प्रसाद’ मा विपिनलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QC09ZY
No comments:
Post a Comment