Tuesday, September 4, 2018

एशिया कप क्रिकेटको छनोट चरणबाटै नेपाल बाहिरियाे- हङकङसँग ३ विकेटले पराजित

काठमाडौं, १९ भदौ । नेपाल एशिया कप क्रिकेटको छनोट चरणबाटै बाहिरिएको छ । निर्णायक खेलमा हङकङसँग ३ विकेटले पराजित भएपछि नेपालको एशिया कप खेल्ने सपना छनोट चरणबाटै सकिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको थियो । नेपालका कुनै पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q8m6zM

No comments:

Post a Comment