एजेन्सी ,मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत एक मात्र त्यस्ती नायिका हुन् जो स्क्रिप्ट चेन्ज गर्ने देखि लिएर परी आए निर्देशन समेतको जिम्मेवारी सम्हालने आँट गर्दछिन् ।खान नायकहरुसँग स्क्रिन शेयर गर्न मरीहत्ते गर्ने नायिकाहरुको बिचमा कंगना खान नायकहरुको फिल्ममा काम गर्न इन्कार गर्ने गर्छीन ।कंगना भन्छिन् खान नायकहरुसँग नायिकालाई शो पिसको रुपमा मात्र राखिन्छ नकि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LW9ok7
No comments:
Post a Comment