Wednesday, September 19, 2018

रोशनको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक रोशनको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ बजारमा आएको छ । कहिले माया प्रिति, कहिले बिछोड त कहिले कला संस्कृतिलाई संरक्षण गर्ने खालका मन छुने गीत गाएर नेपाली लोक दोहोरीको क्षेत्रमा उदाएका नव गायक रोशन कुताल क्षेत्रीले फेरी नयाँ दशैं गीत बजारमा ल्याएका हुन् । छोरा छोरी विदेशीएपछि घरमा बुढाबुढीलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MMPlVR

No comments:

Post a Comment