Wednesday, September 19, 2018

विपक्षी खेलाडीलाई हात लगाउँदा रोनाल्डो पाए ‘रेड कार्ड’

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगमा युभेन्टसले भ्यालेन्सियामाथि २-० गोल अन्तरले जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले रेड कार्ड पाएका छन् । गएराति भएको खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा २९ औँ मिनेटमा रेड कार्ड पाएका थिए । रोनाल्डोले रेड कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DcXsv9

No comments:

Post a Comment