काठमाडौं । दुवै हात गुमाएकी गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक भएको छ । आइतबार कलाकार हरिवंश आचार्य लगायतले उक्त एल्बम विमोचन गरेका हुन । सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wYqU1F
No comments:
Post a Comment