चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार चलचित्रको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’गीत निर्माण टिमले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा अर्जुन पोखरेल र दीपकराज गिरीको शब्द रहेको छ । ‘पछि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mh0u0H
No comments:
Post a Comment