Monday, September 3, 2018

‘नेम्पा पपुलर फिल्म अवार्ड’ यो वर्ष अमेरिकामा सम्पन्न

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको बिकाश, बिस्तार र प्रवर्धनको उदेश्य सहित प्रत्येक वर्ष आयोजना हुदै आएको ‘नेम्पा पपुलर फिल्म अवार्ड’ यस वर्ष भने अमेरिकास्थित सिकागो शहरमा आइतबार सम्पन्न भएको छ । भुवन केसी, दिपाश्री, नीता, केदार, विल्सन लगायतको टोली अवार्डमा सहभागी हुन अमेरिका पुगेको थियो ।  ‘नेम्पा पपुलर फिल्म अवार्ड’ समहारोमा पपुलर नायकको अवार्ड नायक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wBF2ys

No comments:

Post a Comment