काठमाडौँ । दीपक महर्जनको स्वरमा रहेको गीत ’मनकी उजेली’ सामाजिक सञ्जाल युवट्रवबाट सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नारायण भण्डारी ’जनकपुरी’ को शब्द र सङ्गीत रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की , आयुष्मान देशराज जोशीसँगै फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा अभिनय गरेका छन् । अनुभवले म्युजिक भिडियोमा पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NcRDSl
No comments:
Post a Comment