Friday, September 21, 2018

पर्यटन प्रवर्द्धनका लागि तयार गरिएको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ  ।  नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवर्द्धनका लागि सहयोग पु¥याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो भिडियो आज यहाँ आयोजित कार्यक्रममा युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सार्वजनिक गर्नुभएको हो । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ptyhLb

No comments:

Post a Comment