Friday, September 21, 2018

फाेटाेग्राफरमाथि यसरी भड्किइन् सारा अली खान (भिडियो)

बलिउड नायक सेफ अली खानकी छोरी हुन् सारा अली खान । उनी चाँडै नै बलिउड डेब्यू पनि गर्दैछिन् । उनी चलचित्र ‘सिम्बा’ मार्फत बलिउडकाे सफर सुरू गर्दै छिन् । ‘सिम्बा’ मा उनी रणबीर सिंहको अपोजिटमा देखिदैछिन् । त्यस्तै उनीसंग अर्काे चलचित्र  ‘केदारनाथ’ पनि छ । उनी सुशान्त सिंहको अपोजिटमा ‘केदारनाथ’ मा देखिनेछिन् । डेब्यू अघि नै चर्चित सारा हालै एक योगा सेशनमा देखिइन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MUfeD8

No comments:

Post a Comment